Showing posts with label खेल समाचार. Show all posts
Showing posts with label खेल समाचार. Show all posts

महान पेले

Thursday, July 12, 2012


एड्सन आरान्तेस दो नासिमेन्तो (पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।
आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।
गरिबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरे।
"मानिसहरू भन्छन्, पेलेको कुनै धर्म, कुनै राष्ट्रियता वा कुनै वर्ण छैन," फुटबलका महानतम् हस्ती पेलेले एकपटक आप्mनै बारेमा भनेका थिए, "मलाई सर्वत्र स्वीकार गरएिको " दुनियाँका आँखामा उनी अहिले पनि फुटबल जादुगर हुन्, फुटबलका 'श्रीपेचबिनाका सम्राट' हुन् विश्व फुटबलका हरेक ठूला आयोजनामा उनको उपस्िथति स्मरणीय सम्मानित हुन्छ अघोषित रूपमै उनी विश्व फुटबलका सर्वस्वीकार्य शाश्वत आदर्श हुन् त्यसैले उनलाई फुटबलको किंवदन्ती मानिन्छ भनिन्छ- पेले, महान् पेले एक दर्जनजति फिल्ममा समेत अभिनय गरेका पेले एक मात्र खेलाडी हुन्, जसले हजार सय ८१ गोल गरेका छन्
पेलेसित अचेल अकुत सम्पत्ति अनेक राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका उनी स्वामी वा साझेदार छन् , अनेक कम्पनीका 'ब्रान्ड एम्बेसडर' पनि उनले आफ्नो देश ब्राजिलमा लाखौँको संख्यामा रहेका सडक बालबालिकाका लागि आत्मनिर्भरता-उन्मुख कल्याणकारी कार्यक्रम पनि सञ्चालन गररिहेका छन् उनले भनेका छन्, "मलाई प्रकृतिले नै फुटबल खेल्न सक्ने क्षमता दिएको त्यसकारण, प्रकृतिबाट प्राप्त यो उपहार सधैँ मेरा मानव बन्धुहरूलाई बाँड्न प्रयास गररिहेको हुन्छु"
Continue Reading | comments
Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

संगीतीक गजल

तिमी कुन जमानामा छौ नीशा देसार
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">
भन्न त भन्दछन यहाँ जमाना खराब छ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">

गजल

More Here»»

DOCUMENTARY

More on this category »

कबिता,गीत

चलचित्र समाचार,स्वास्थ्य,सामान्य ज्ञान

रेडियो कार्यक्रम

Blog Tips

NEPALI MOVIE

More on this category »
More on this category »
© Gaurab Shrestha. Powered by Blogger.
 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER