Showing posts with label बुलबुल. Show all posts
Showing posts with label बुलबुल. Show all posts

मेरा गजलहरु बुलबुलमा

Wednesday, August 8, 2012




जीन्दगी यहि, शहरले ..लुट्यो
महलमा बस्ने, रहरले...लुट्यो

पुगेन कहिले, जती पाए..पनी
पैसाको मात, जहरले...लुट्यो

छुटायो सबै, आफन्त....सारा
यो स्वप्न नगरि, डगरले लुट्यो

दशै त गयो,नदेखे......झै गरि
तीहारको फेरि, खबरले..लुट्यो

अरुलाई कुन्नी खै के ले..होला
मलाई त मेरै, ठहरले....लुट्यो
Continue Reading | comments

मेरा गजलहरु बुलबुलमा

Sunday, July 8, 2012

बुलबुल एउटा ईरानी चरा, उज्यालो ९० नेटवर्कको रात्री प्रस्तुती उत्कृष्ट गजलहरुको साथमा सांगीतीक कार्यक्रम !!! बाचन गरिएका मेरा गजलहरु....


आज भोली उन्कै मात्र, चर्चा हुन्छ साथि
तारा छोडि जुनकै मात्र, चर्चा हुन्छ साथि

वाहा !!वाहा!! जता जाउ, तस्बिर शहर भरि
फलाम छोडि सुनकै मात्र, चर्चा हुन्छ साथि

सापटि र उधारो त, सहयोग .....लेनदेनमा
तीम्ले लाउने गुनकै मात्र, चर्चा हुन्छ साथि

गुलीयो त चिनी न हो, मुखै.......मीठ्ठयाउने
भान्छा पस्दा नुनकै मात्र, चर्चा ..हुन्छ साथि

कुरा चल्दा बीरताको, जंगको..... मैदानमा
गोर्खाली कै खुनको मात्र, चर्चा हुन्छ साथि
Continue Reading | comments

बुलबुलक सबै भागहरू सुन्नुहोस्

Saturday, June 2, 2012


बुलबुलक सबै भागहरू सुन्नुहोस्
एउटा ईरानि चरा, उज्यालो ९० नेटवर्कको रात्री प्रस्तुती उत्कृष्ट गजलहरूको साथमा सांगीतिक कार्यक्रम !!! बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ ।  यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । 




Continue Reading | comments

मेरा गजलहरु बुलबुलमा

Tuesday, May 29, 2012


बुलबुल एउटा ईरानी चरा, उज्यालो ९० नेटवर्कको रात्री प्रस्तुती उत्कृष्ट गजलहरुको साथमा सांगीतीक कार्यक्रम !!! बाचन गरिएका मेरा गजलहरु....


Continue Reading | comments

सर्लाही र बर्दिबास का गजलहरु बुलबुलमा

बुलबुल
बुलबुल एउटा ईरानी चरा, उज्यालो ९० नेटवर्कको रात्री प्रस्तुती उत्कृष्ट गजलहरुको साथमा सांगीतीक कार्यक्रम !!! सर्लाही र बर्दिबास का गजलहरु  बुलबुलमा.....

Continue Reading | comments
Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

संगीतीक गजल

तिमी कुन जमानामा छौ नीशा देसार
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">
भन्न त भन्दछन यहाँ जमाना खराब छ
data="http://aakarpost.googlecode.com/svn/trunk/aakarpost/player.swf" height="24" id="audioplayer1" type="application/x-shockwave-flash" width="250" style="font-size: 16px; font-family: Georgia, serif; ">

गजल

More Here»»

DOCUMENTARY

More on this category »

कबिता,गीत

चलचित्र समाचार,स्वास्थ्य,सामान्य ज्ञान

रेडियो कार्यक्रम

Blog Tips

NEPALI MOVIE

More on this category »
More on this category »
© Gaurab Shrestha. Powered by Blogger.
 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER