
यो मायाको सागरमा, मीलाउ की तिमीलाई
आई मेरो हात थामी, तिमी माग्छौ भनेदेखि
प्रेमको त्यो रानी महल, दिलाउ की तिमीलाई
तिमी मेरो सारा खुसि, मन मुटु धडकन तिमी
आफै भीत्र हिउ बनाई, बिलाउ की तिमीलाई
धर्तीमा आयौ तीमी, स्बर्ग छोडि...मेरोलागी
यौबनको मधुशाला , पिलाउ की.. तीमीलाई
राजी भए रंगाउन, मेरै नाउका सिंन्दुर पोते
चौबन्दी ढाका सारि, सिलाउ की..तीमीलाई
2 comments:
Wah padhera aananda aayo bro ...
thank you bro.........
Post a Comment