तीम्लाई पनी मेरो जस्तै, रोग...लागे हुन्थ्यो
पीरतीको नअघाउने, भोक ......लागे हुन्थ्यो
कती लीनु मै मात्र, पीरतीका ...बदनामहरु
उस्लाई पनी मेरै नामको, दोष लागे हुन्थ्यो
मलाई मात्र किन डाहा, उस्लाई ...पनी दैब
मेरै सीन्दुर रंगाउने, जोग......लागे हुन्थ्यो
कहिलेकाहि तीम्लाई पनी, हुन्थ्यो काश यस्तो
उस्कै म बन्छु भन्ने, झोक.......लागे हुन्थ्यो
बनाई देउन प्रीयलाई, यस्तो.......पनी कोहि
मेरै यादमा टोलाइरने, शोक......लागे हुन्थ्यो

0 comments:
Post a Comment