कस्ले पो गऱ्यो र माया, गर्छु...भनेर
न पायो देबदास ले पारो, मर्छु भनेर
पीरतीको यो सुन्दर फूलै..अचम्मको
कहाँ पो फूल्यो र माया, छर्छु...भनेर
कसैलाई एकै नजरमा, माया बस्यो रे
पाईन्छ साथ काहाँ सागर, तर्छु भनेर
बल गरेरै माया पाउन कहाँ सकिन्छर्
तीम्रो हु म तीम्रै भर, पर्छु.......भनेर
पीरती त भैदिन्छ, कुन्नी...कती बेला
पत्तै हुन्न त्यो मुटुमा, सर्छु......भनेर
न पायो देबदास ले पारो, मर्छु भनेर
पीरतीको यो सुन्दर फूलै..अचम्मको
कहाँ पो फूल्यो र माया, छर्छु...भनेर
कसैलाई एकै नजरमा, माया बस्यो रे
पाईन्छ साथ काहाँ सागर, तर्छु भनेर
बल गरेरै माया पाउन कहाँ सकिन्छर्
तीम्रो हु म तीम्रै भर, पर्छु.......भनेर
पीरती त भैदिन्छ, कुन्नी...कती बेला
पत्तै हुन्न त्यो मुटुमा, सर्छु......भनेर
2 comments:
Yo Maya bhanne chij nai yastai ho sir aafai hunchha bhanchhan...
Ajabholita hajurko yek se yek babal gazal haru aaudaichha .. badhai chha ....
Ananda lagchha yasta gazal padhna pauda
ha ha ha thank you thank you sir...........kasle po garyo maya gar6u vanera ki kaso............
Post a Comment