नबोल्नेलाई चामलको नी, भाउ .....छैन यहाँ
पैसा सबै छ नत्र आफ्नै, नाउ ......छैन यहाँ
भन्छन् यो काठमाण्डौ, सपनाको ..शहर हो रे
बाहिर हेर्दा लाग्छ कुनै, घाउ ........छैन यहाँ
दलदल हो यो शहर, गरिब झनै ...गरिब हुने
उम्कीएर जाने कुनै आर्को, ठाँउ .....छैन यहाँ
भेटिन्छ यन्त्र मानब, हरेक आर्को.....मोडमा
आशिर्वाद खनाउने आदरणिय, पाउ छैन यहाँ
सप्रीन्छन काँडा यहाँ, फूललाई पछि ...लगाई
सडकमा जीउनेलाई, केहि खाउ छैन .....यहाँ
हुनेलाई त स्बर्ग नै हो, नहुनेलाई पो... यस्तो
झुत्रीएका लुगा फाली आर्को, लाउ...छैन यहाँ
मतलब छन् मतलबी, अनुहार छन् .....अनेक
बीश्वाश गरि भरपर्दो हात, समाउ...छैन यहाँ

0 comments:
Post a Comment