म एक्लै
तीमीलाई, बाँचेर.....देखाउछु
उमंग फूलको,
साँचेर..........देखाउछु
दियौ त
धोका, के भो.........र नीष्ठुरि
म धोका
मै खुसि, नाचेर.......देखाउछु
टीपेर फ्याँक्यौ, फूल
..........मखमली
म त्यै
फूलको माला, गाँसेर
....देखाउछु
मायाको सुन्दरता, मनमा
हुन्छ...बुझ्नु
म तीम्रो
रुपको अहम, भाँचेर
देखाउछु
दिएनी तीमीले, यो
जीबनमा.....अध्याँरो
म पारिलो
घाम, डाकेर..........देखाउछु
सोच्ने छौ भोली,
के गुमायौ.....तीमीले
म बिछोडमा
प्राप्ती, खापेर.....देखाउछु
लीएर साहारा,
यो साहित्यको अबीरल
म गजल
मै जीबन, छापेर.....देखाउछु
0 comments:
Post a Comment