Home »
गजल
» 91.आफ्नै उ बयान .....खोज्दैछ
91.आफ्नै उ बयान .....खोज्दैछ
आफ्नै उ बयान .....खोज्दैछ
बन्न उ महान .......खोज्दैछ
फूलै नभएको बारिमा ....नी
उ फूलकै बगान .....खोज्दैछ
अरुलाई छक्कएर .......उस्ले
म भीत्र उफ् ईमान खोज्दैछ
हे ईश्वर यो कस्तो... संसार
माया कीन्न उ दोकान खोज्दैछ
देश पनी बिमारी मा छ अैले
चीच्चाउदै उ संबीधान खोज्दैछ
0 comments:
Post a Comment