Home » » 108.यहाँ आँशुको नि ताल.....हुनसक्छ

108.यहाँ आँशुको नि ताल.....हुनसक्छ


यहाँ आँशुको नि ताल.....हुनसक्छ
बिश्वाशको अनिकाल ....हुनसक्छ

आँखै चिम्लेर नजानु...बिदेश साथी
नत्र मेरो जस्तै बेहाल......हुनसक्छ
दाजुभाई लडिरहे राज्यकै......लागी
ईराक झै एकदिन नेपाल हुनसक्छ

लेखक भनी नहेप्नुस........उस्लाई
कलम नै उस्को ढाल......हुनसक्छ

नखानु हरेस लगीपरे......सबै मिली
संम्बीधान आउदो साल....हुनसक्छ

गरे मेहेनत दुई.....नङ्ग्रा खियाएर
पेटभरि खान भात ...दाल हुनसक्छ

देखाउन सके मेरा....देशको प्रकृति
राज्यको आयश्रोत हिमाल हुनसक्छ
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER