
संधर्ष पनी पिलाई....... हेरे
मानेन यो मन रहन... एक्लै
पीरती मीठो दिलाई...... हेरे
गरिन के के यो जीन्दगीलाई
फाटेको मुटु सिलाई......हेरे
पीयर बाँच्नु छ मज्जा ...सुने
पुरै मेहखाना खिलाई..... हेरे
भाग्यमानीको भुतै.... कमारो
अभागीको खुसिमा ढिलाई हेरे
भएन रत्ती जीबन ....सजीलो
हिउ झै आफैमा बिलाई ....हेरे
0 comments:
Post a Comment