All I can say about life...... |
तिता मीठा कथा अषिम, लेखाएर जान्छ जीबन
गुमाएर रुने कती, थोरै.......... हुन्छन हाँस्नेहरु
त्यही आँशुमा घाउ कती, सेकायर जान्छ जीबन
जीन्दगीको सुनसान यात्रा , एक्लै एक्लै भौतारिदा
नसोचेकै हात सफल, भेटाएर..... जान्छ जीबन
नछोई्एको जुन पनी, अंगालोमा.........पाउनेलाई
अतृप्त ती तीर्खा अधीक, मेटाएर ...जान्छ जीबन
आरिस मा ताली पीटने, ईर्ष्या का ति अनुहारमा
यथार्थ को पाठ ठुलै, घोकाएर........जान्छ जीबन
0 comments:
Post a Comment