यो जीन्दगी कसैलाई, काम .......त आयो
तिम्रो गालीमा मेरो, नाम ........ त आयो
यो लाशमा तीमीले, नझरे ........नी आँशु
म मरेरै सहि उस्लाई, आराम .....त आयो
म एक्लै दुखेर, रमाउला .......आध्याँरो मै
तीम्रो खुसिमा पारिलो, घाम....... त आयो
हाँसेरै सहि, यो अन्तीम .......प्रहरमा सारा
म जलेको हेर्ने रमीते, लाम ........त आयो
के औकात मेरो, तीमीलाई....... माया गर्ने
म हीजो अखबार बेचेर केहि, दाम...त आयो
तिम्रो गालीमा मेरो, नाम ........ त आयो
यो लाशमा तीमीले, नझरे ........नी आँशु
म मरेरै सहि उस्लाई, आराम .....त आयो
म एक्लै दुखेर, रमाउला .......आध्याँरो मै
तीम्रो खुसिमा पारिलो, घाम....... त आयो
हाँसेरै सहि, यो अन्तीम .......प्रहरमा सारा
म जलेको हेर्ने रमीते, लाम ........त आयो
के औकात मेरो, तीमीलाई....... माया गर्ने
म हीजो अखबार बेचेर केहि, दाम...त आयो
0 comments:
Post a Comment