Home » » 98.किन युवामा त्यो बिबेक देखिएन

98.किन युवामा त्यो बिबेक देखिएन


किन युवामा त्यो बिबेक देखिएन
तोडफोडमा कुनै रोकछेक देखिएन

टायर बालेर मात्र परिबर्तन हुदैन
शिपको प्रर्दशनहरु अनेक देखिएन

कता खर्चीदैछन युवा बलहरु हेर्नुस
देशको दुर्गती उस्को शोक देखिएन

अर्काको लहैमा पछि पछि दगुर्ने युवा
अर्थहिन नारामा कीन उदेक देखिएन

के हुदैछ तिमीलाई एकपल्ट सोचेर हेर
त्यो फूलमा हुनपर्ने महेक देखिएन
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • मंगलबारे बाग्मती हाटैमा29/05/2012 - 0 Comments
  • 69.रुप हेर्दा फूलको तर, पाप ........पाल्छ मान्छे22/07/2012 - 0 Comments
  • 88.बेरोजगारको खातामा,मेरा नाम हुनुपर्छ19/08/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER