आफ्नै जीन्दगीले येती, तर्सायो .....मलाई
मुटु मा चोट आँखामा झरि, बर्सायो मलाई
ल्याएर माया,यो जीन्दगीको ...मोडमा कुनै
एकै पलको खुसिले पनी, हर्षायो ....मलाई
रहेन मीलन, यो जीन्दगीमा दिगान्त सम्म
यथार्थले बलिदान को अर्थ, फर्सायो मलाई
खुवाएर हन्डर, पलपल मा....... जीन्दगीले
जीबन नै संघर्ष भन्ने कुरा, दर्शायो मलाई
बनायो कती लाचार पनी, भोगाईको कसीले
देखाउदै आशा बलीको लागी, पर्सायो मलाई
मुटु मा चोट आँखामा झरि, बर्सायो मलाई
ल्याएर माया,यो जीन्दगीको ...मोडमा कुनै
एकै पलको खुसिले पनी, हर्षायो ....मलाई
रहेन मीलन, यो जीन्दगीमा दिगान्त सम्म
यथार्थले बलिदान को अर्थ, फर्सायो मलाई
खुवाएर हन्डर, पलपल मा....... जीन्दगीले
जीबन नै संघर्ष भन्ने कुरा, दर्शायो मलाई
बनायो कती लाचार पनी, भोगाईको कसीले
देखाउदै आशा बलीको लागी, पर्सायो मलाई
1 comments:
Again One of Fantastic Gazal sir
Post a Comment