झर्न बाँकि के नै रह्यो, आकाश ....झरेपछि
दुख्दैनथ्यो हिजो सम्म, चोटै ......लाग्दा पनी
दुख्न बाँकि के नै अब, ज्यानै..........मरेपछि
के लाई गर्नु समबेदना, देखाबटि आँशु झारि
लत्याएर बाचा कसम, भुईमा ........छरेपछि
चिच्याएँर डाक्यौ तर, सुनेन .........यो मनले
आफ्नै खुसि बोकि झोला, पारि .....तरेपछि
तीम्रो लागी यो जीबनमा, कोठा ...छैन अब
किन र्फक्यौ यहि आँगनमा, बसाई...सरेपछि
0 comments:
Post a Comment