खेलमा जीत, हार त............भैहाल्छ
मन भएपछी,प्यार त ..........भैहाल्छ
तीमी जस्तो ज्ञानीलाई, भन्नै ....पर्दैन
भुल भएपछी, सुधार ........त भैहान्छ
रुपको अहम, गर्न हुन्न ........रे नानी
जवानी भएपछी, श्रृङ्गार ..त भैहान्छ
देशमा फीटिक्कै, बिकास ...नभएपछी
जनतालाई आर्थिक, भार ...त भैहान्छ
महशुल भने मज्जाले, तीर्नुस है साथी
बिधुत नदीएनी, तार त .......भैहान्छ
किन चिन्ता गर्छौ, ए पागल ......प्रेमी
उ गएपनी बाकी, संसार त ....भैहान्छ
जनतालाई मुर्ख बनाउ, लुकाएर सामान
खाचो पर्दा कीन्नै पर्छ, ब्यापार त भैहान्छ
तीमी कोर गजल, गाँउबेशी.....पाखाको
शब्द बोल्न थालेपछी,दमदार त भै
हाल्छ
0 comments:
Post a Comment