Home » » 111.म लेख्दैछु मीचिएको सिमाको कथा

111.म लेख्दैछु मीचिएको सिमाको कथा


म लेख्दैछु मीचिएको सिमाको कथा
रोईरहेको दशगजा र सुस्ताको कथा

नदेख्ने कस्तो आफ्नै मुटु काटिदानी
दिनमै नेपाल सरकार नीदाको कथा

बिहान उठ्दा हिजो सुतेको देश फेरियो
सुन्दै अचम्म छ यो कहिनभाको कथा

असल छिमेकि उ कहिलै मेरो हुनसकेन
म बोल्दीन उस्कै कर्तुतले देखाको कथा

आउनुहोस सबै मीली अब बैरि लखेटौ
लेखौ अर्को नालापानी किल्लाको कथा
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER