Home » » 5.आजकाल त उन्को, रिस हुन्छ

5.आजकाल त उन्को, रिस हुन्छ

आजकाल त उन्को, रिस हुन्छ
बोली मै पनी, बिष...... हुन्छ

ठुस्कीन्छे उ, फकाउछु..... म
फेरि त बरसात, किस.. हुन्छ

घुर्काउछे उ, पाको...... बेला
बोलाउछु जबाफ, इस्.. हुन्छ

ठेलेरै नजीक, पर्नै..........दिन्न
मायामा भने, बक्सीस... हुन्छ

खुसीमा उल्टै, जिस्काउछे मोरि
प्रेमको मीटर एकसय, तीस हुन्छ

यस्तै छ उन्को, चुलबुले बानी
नदेख्दा हरेक पल धेरै, मीस हुन्छ
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER