के देख्यौ र भईन म, लाएक.....तीम्रो लागी
कस्तो मर्द खोजीमा छौ, नायक तीम्रो लागी
बजारि सुन जस्तो, रैछ् तिम्रो रोजाई पनी
सायद भईन सस्तो म, पायक तीम्रो लागी
कि त खोज्यौ कोकिलकन्ठ, गीत गाउन जान्ने
कहाँ खोजु श्वर संम्राट, गायक....तीम्रो लागी
ब्यापार नै गऱ्यौ कीन? मायाको.....बजारमा
बेच्दा पनी कौडिमा, लाभदायक तीम्रो लागी
कागजको फूल न हो, बास्ना कहाँ छर्न सक्छ
कस्तो मर्द खोजीमा छौ, नायक तीम्रो लागी
बजारि सुन जस्तो, रैछ् तिम्रो रोजाई पनी
सायद भईन सस्तो म, पायक तीम्रो लागी
कि त खोज्यौ कोकिलकन्ठ, गीत गाउन जान्ने
कहाँ खोजु श्वर संम्राट, गायक....तीम्रो लागी
ब्यापार नै गऱ्यौ कीन? मायाको.....बजारमा
बेच्दा पनी कौडिमा, लाभदायक तीम्रो लागी
कागजको फूल न हो, बास्ना कहाँ छर्न सक्छ
खोजे हुन्छ अन्तै अब, साहायक तिम्रो लागी
0 comments:
Post a Comment