तीमी बस्ने शहर संग, सोध्दै आए तिमीलाई
चोक गल्ली बाटो बाटो, खोज्दै आए तिमीलाई
थकाईमा उकालो, रुवाउथ्यो..... मलाई घरि
बीर्सिदिन्थे सबै कस्ट, सोच्दै आए तिमीलाई
पहरा थ्यो सिउडि काँडा, म आउने बाटो भरि
भुली सबै दुखाई ती फूलहरु, रोज्दै आए तिमीलाई
कहिले सोधे हामी भेट्ने, बरको.....गाछीं संग
नदेखेको धेरै भो रे मात्र बह, पोख्दै आए तीमीलाई
हावा भन्छ तिमीले बसाई सरेछौ........रे अन्तै
सुनाउन यहि गलज, बोक्दै...... आए तिमीलाई

0 comments:
Post a Comment