Home » » 1.आफु हाँसी सानु तीमीलाई , आँशु भीत्र डुबाएर गए

1.आफु हाँसी सानु तीमीलाई , आँशु भीत्र डुबाएर गए


आफु हाँसी सानु तीमीलाई , आँशु भीत्र डुबाएर गए
प्रिती बग्ने तलाउको , पानी सारा सुकाएर गए

तीमीलाई माया दिदा , दुनीयाँलाई डाहा भयो
तीम्रै लागी साचेको यो , प्रिती सारा लुकाएर गए

बैरि भए आफ्नै पनी , तिमी मेरो साथ हुदा
मेरो लागी माया बोल्ने , नयन तीम्रो रुवाएर गए

नहुने लाई दैब ले नी , भुली दिदा कहिलेकाहि
तीम्रो मनको मन्दिरमा , प्रेमदिप नीभाएर गए

भैगो अब जीउनु ब्यर्थ , हिउ बिना हिमाल बनी
तीमी रुने यो छातीको , धडकन यतै सेलाएर गए

परेलीमा बास दियौ , आँखा लाग्यो यो मायामा
सातै जुनी पुग्ने माया , स्पन्दनमा सजाएर गए

आफु हाँसी सानु तीमीलाई , आँशु भीत्र डुबाएर गए
प्रिती बग्ने तलाउको , पानी सारा सुकाएर गए
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • 88.बेरोजगारको खातामा,मेरा नाम हुनुपर्छ19/08/2012 - 0 Comments
  • 46.मायामा कहिले, जाति बनायौ01/07/2012 - 0 Comments
  • 118.काम चलाउ मुटु छ, जसोतसो बाँचीन्छ21/10/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER