अच्चानो भए म , तिमिले सिउदो भरेको दिन
हाँगाको मन कती रोयो मनको फूल झरेको दिन
तिमीले त ज्यानै लियौ माया गर्छु भनी भनी
छाँगा बाट खसे म तीमी पराई डोली चढेको दिन
बिश्बाशघातको पैरो बिच परेको यो दिल मेरो
भत्कीए म चारैतीर तीमीले बसाँई सरेको दिन
आँखा भरि अध्यारो छ जुनेली ले पोल्यो मलाई
तिमीले त खुसि थप्यौ मेरो चीता जलेको दिन
पछ्यौरि त्यो पराईको सुहाएछ निष्ठुरिलाई
सागर पनी रित्तो पाए मनमा आगो बलेको दिन
के पाए खै ? माया माया समयले कोल्टे फेर्दा
वारि म पारि तीमी बेहुली भै तिम्ले संघार तरेको दिन
0 comments:
Post a Comment