बटुलेर
मेरै कथा, गजल............ बनाईदिए
ओझल मनका घाउ कती, सजल
बनाईदिए
बहर मालत भाबनाका, केहि
श्रोण अक्षरहरु
संगालेर साहित्यको, महल.........
बनाईदिए
खोले कती मनका कुरा, भन्न.....
नसकेका
उनी सम्म पुऱ्याउने, पहल.......
बनाईदिए
दगुराए पाना भरि, गुम्सीएका......
पाटाहरु
कपास झै मन हलुङ्गो, नीश्चल....बनाईदिए
लेखिदिए शेरहरु, सम्झनाको......गहिराईमा
मन संग मन मील्ने, यो
पल.......बनाईदिए
0 comments:
Post a Comment