हेर्दैछु
म नि, दुनियाँ..........
बिग्रेको
उद्रेको चोली, मुनियाँ........... बिग्रेको
के दोष थियो त्यो गरीब किसान
को
बन्दको मारमा आलु धनीयाँ
बिग्रेको
भोग्दैछु लाग्या, एक्काइसौ....... सदी
गुदपाक र जेरी, बुनियाँ....... बिग्रेको
रुवाइको सामान्य चिनारी जसरी गजल अरबी साहित्यको उब्जनि हो अरबबाटनै यसको मुख्य बिकास भयो। त्यसै...
सल्कीदै आगो बढेर गयो सपना बाँकि डढेर गयो मायामा मर्ने कसम खादै पराई डोली &nb...
मेरो यो रसिलो बचपन हेर्नुस् त मुसुक्क कलीलो बचपन हेर्नुस् त सायद ति दि...
कति बियोगको भयमा जिउनु एउटै गलत निर्णयमा जिउनु आ...
. . . . . |
0 comments:
Post a Comment