तिम्रो मेरो मायाको, अखबार धेरै भो
बोल्दा मैले तिमी संग, संगीहरु माझमा
काने खुसि गर्ने को, बजार .....धेरै भो
पीरती मै किन यस्तो, कुरा काट्नेहरु
ईष्या गर्ने दुनीयाँको, प्रहार ...धेरै भो
हल्ला छ गाँउ शहर, चल्न देउ चलीरहोस
त्यसैले त मैले दिने, प्यार ........धेरै भो
अब त भर्नु पर्छ, मैले तिम्रो खाली सिउदो
कुर्न अब सक्दीन म, केरकार.... धेरै भो
0 comments:
Post a Comment