कोट भीत्र त मान्छे राम्रो, भीत्री मन चिन्छौ के ले
थकाई लाई ओछ्यान भन्दा, नीद्रा प्यारो हुदो रैछ्
मखमत त ल्यायौ तिम्ले, नीद मीठो लीन्छौ के ले
गरिब संग एकै छाकमा, आफ्नो काम फत्ते गऱ्यौ
खाना त दियौ मीठो, जीउने आधार दिन्छौ के ले
उपहार त महंगै थ्यो , प्रेम दिबसको ...........दिन
लोबी मन त जित्यौ होला, चोखो माया छिन्छौ केले
स्बर्ण कै होलान तिम्रो, गजल लेख्ने कपी...कलम
कलम त भेटेउ सुनकै, सीर्जना..... र्सीजीन्छौ केले
0 comments:
Post a Comment