skip to main |
skip to sidebar
44.मन आज, खीन्न भा’छ

मन आज, खीन्न भा’छ
हिजो भन्दा, भीन्न भा’छ
सुनसान देख्छु, चारैतीर
सासै फेर्न, सकीन्न भा’छ
सम्झेर होला, कसैलाई
पीडा हरु, र्बिसीन्न भा’छ
आएका किरण, उज्यालो
पाउदा पनी, लीन्न भा’छ
परै बसु, आफै देखी म
बाँच्ने रहर, छिन्न भा’छ
0 comments:
Post a Comment