सुर्यको
ताप, धुप…………हुदैन
देख्दा
लाग्छ, सागर ………उ
धडकनको
रफ्तार, चुप हुदैन
सबैभन्दा
उ, अरु त खाली
अप्सरा
पनी, खुब …..हुदैन
सुन्दानी
गलत, उन्को बारे
रिसाउनु
बाहेक, तुक हुदैन
त्यसैले
भन्छन, मायामा अन्धो
सताउदा
पनी, दुख्…………. हुदैन
पाएनी
जती, चाहिन्छ अझै
मायाको
खाल्ती, पुग हुदैन
0 comments:
Post a Comment