
आकाश पनी रित्तो पाए, जुनतारा लुके पछि
काट्नु काट्यो खुकुरिले, मायैमारि अच्चानो लाई
बल्ल थाहा पायो पीडा, आफैलाई.......दुखे पछि
समयको अर्थ उस्ले, बुझ्नै ढिलो...........गऱ्यो
पछुतायो आज सबै, मौकाहरु..........चुके पछि
भाग्य पर्दा उज्यालोमा, मै हु बलवान भन्थ्यो
आफ्नै नाम भारि उस्लाई, दुनीयाँले थुके पछि
जाओस कता उस्ले टेक्ने, धर्ती .........फेरिदैन
कहा खोजोस खुसि उस्ले, प्रेम बाटै फुके पछि
1 comments:
wa...wa... fabulous
Post a Comment