Home » » 37.आउ प्रीय म, अब लाश बन्दैछु

37.आउ प्रीय म, अब लाश बन्दैछु

आउ प्रीय म, अब लाश बन्दैछु
उपहार तिम्रो, केहि खास बन्दैछु

तीमी त कल्प, बृक्ष्यमा गनीन्छौ
म त बस् झार, पात घाँस बन्दैछु

रमाएर होला तिम्रो, घिर्णामा धेरै
यो जीन्दगी देखी, नीरास बन्दैछु

चर्चा त बटुलेयौ, तिमीले भ्याएसम्म
म रित्तो खाली , उपहास बन्दैछु

साहारा बिहिन, भएरै होला पनी
मलाई नै बोक्ने, हरियो बाँस बन्दैछु
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER