समातेर राख्न खोज्यो, सकिदैन छुट्छ जीबन
कती गरे माया प्रीती, जीन्दगी त धोका रैछ्
माया उस्को मृत्यू सैगै, सबैथोक लुट्छ जीबन
बजारिन्छ यता उता, सयौं हन्डर खादा खादै
उपचार नै गर्दा पनी, काँच सरि टुट्छ जीबन
सके गर्न केहि यस्तो, भलाई यो जगतलाई
नीदाएर अनन्त भै, याद भीत्र उठ्छ जीबन
0 comments:
Post a Comment