त्यो गीलासमा उस्लाई भरेर पीए
धुजा धुजा च्याती मुटु, छरेर पीए
उर्लेको सम्झना आज,रोक्नै सकिन
चल्ने धडकन यो बन्द, गरेर पीए
यो स्वार्थी संसार,तिमीलाई मुबारक
म जल्दै चिता माथी, मरेर....पीए
नलागोस बात मेरो नामको तीम्लाई
तीम्रो शहर छोडी अन्तै, सरेर पीए
बुझ्यौ भने ए ! हेर्ने, सारा दुनीयाँ
भनी दिनु मायामा घात, परेर पीए
धुजा धुजा च्याती मुटु, छरेर पीए
उर्लेको सम्झना आज,रोक्नै सकिन
चल्ने धडकन यो बन्द, गरेर पीए
यो स्वार्थी संसार,तिमीलाई मुबारक
म जल्दै चिता माथी, मरेर....पीए
नलागोस बात मेरो नामको तीम्लाई
तीम्रो शहर छोडी अन्तै, सरेर पीए
बुझ्यौ भने ए ! हेर्ने, सारा दुनीयाँ
भनी दिनु मायामा घात, परेर पीए
0 comments:
Post a Comment