
यो संसार छोडि, फर्कन....... देउ
नरोक कोही यी, हात ....समाउदै
यो जलनमा शित, छर्कन..... देउ
नआउ सामु भरको, थाक्रो ..बनेर
यो फलेको हाँगा, लर्कन...... देउ
म यस्तै छु पागल, उस्को मायामा
बिलाई क्षीतीजमा, पर्खन..... देउ
नपुछ नयन, चाहीन्न जालीरुमाल
यो आँशु को झरि, बर्सन...... देउ
0 comments:
Post a Comment