बदलीदैन मान्छे यहाँ, आफैलाई नपरे सम्म
कहाँ लाग्छन् फलहरु, फूलहरु नझरे सम्म
सजीलोमा मान्छे यहाँ, हदै सम्म गीर्न सक्छ
पाएको फल मीठो हुन्न, परिश्रम नगरे सम्म
पखालीन्छ बीकार कहाँ, जेल.....बनाउदैमा
सुधरिदैन मान्छे कोहि, आफै संग नडरे सम्म
परिर्बतन भन्ने कुरा, उरुले गरिदिने... होईन
सीक्दैन दुनीयाँले त्यसै,आफै अधी नसरे सम्म
युबा जोश जागरहरु, बिदेशीन्छन जब अभाबमा
बन्दैन देश कहिले, बिकाशको बिज नछरे सम्म

0 comments:
Post a Comment