
त्रीशुलिको बाटो लगी, हालि दिए मैले
दुखीरने छाती यो, कती पाल्नु रोग माया
ओखती यो मृत्यु संगै, गालि दिए मैले
आफ्नो बनी छोडि जादा, मुर्झाउने माया
माया बोक्ने जीन्दगी नै, ढाली दिए मैले
केहि चिज बाँकि थिए, छोडिएका यतै
तेहि याद सलाइ कोरि, बाली लिए मैले
कल्पनाको गहिराईमा चुहिएका मनहरु
छीद्रा छीद्रा खोजी खोजी, टालि दिए मैले
0 comments:
Post a Comment