तिमी फूल्ने गुलाबको, बोटै...मारिदिए
हिडे पछी यो दिल बाट, कोठै .सारिदिए
देखाउनु किन मैले,ताली ठोक्ने दुनीयाँमा
अभिनय हाँसो देखाई, चोटै.... टारिदिए
खुडकिलो म सफलताको, पार गर एउटा
तीम्रो जीत्ने बानी अधी, आफै....हारिदिए
नआउ भो मेरो सामु, मन फेरि फर्कीएला
यहि डर राखी मनको,
दैलो.......बारिदिए
0 comments:
Post a Comment