Home » » 111.म लेख्दैछु मीचिएको सिमाको कथा

111.म लेख्दैछु मीचिएको सिमाको कथा


लेख्दैछु मीचिएको सिमाको कथा
रोईरहेको दशगजा सुस्ताको कथा

नदेख्ने कस्तो आफ्नै मुटु काटिदानी
दिनमै नेपाल सरकार नीदाको कथा

बिहान उठ्दा हिजो सुतेको देश फेरियो
सुन्दै अचम्म यो कहिनभाको कथा

असल छिमेकि कहिलै मेरो हुनसकेन
बोल्दीन उस्कै कर्तुतले देखाको कथा

आउनुहोस सबै मीली अब बैरि लखेटौ
लेखौ अर्को नालापानी किल्लाको कथा
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • सर्लाही र बर्दिबास का गजलहरु बुलबुलमा29/05/2012 - 0 Comments
  • राराताल12/07/2012 - 0 Comments
  • 39.आज भोली उन्कै मात्र, चर्चा हुन्छ साथि23/06/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER