टोलाउछु एकात्तमा मै, प्रेम बस्यो भन्छन साथी
बोलाउछु हड्बडि मै, प्रेम बस्यो भन्छन साथी
हिड्दा हिड्दै आजभोली, कहाँ जान्छु थाहा हुन्न
लोलाउछु दोबाटो मै, प्रेम बस्यो भन्छन साथी
मन त आजकाल चंचल भा्छ, थिर रहदैन
खेलाउछु मनमा कुरा, प्रेम बस्यो भन्छन साथी
यता गऱ्यो उसो गऱ्यो, तिम्रै कुरा गर्छु रे म
केलाउछु तिम्रो कुरा, प्रेम बस्यो भन्छन साथी

0 comments:
Post a Comment