दु:खी रन्छ आफ्नै मुटु, दुश्मन भाको् छ
आफै लाई बोझ लाग्दो, जीबन भाको् छ
धामी झाक्री बैधे पनी, जलगा्को होईन
ओखती लेनै रोग अरु, झनझन भाको् छ
जीन्दगीलाई बुझे मैले, या त जीन्दगीले
अन्धमुस्टी सुर्य बिहीन, गगन भाको् छ
यसरि नी आन्नदको, माजा लुट्छन कोहि
मेरो पीडा आहा् उस्लाई, चयन भाको् छ
0 comments:
Post a Comment