न त तिमिले हाँस्नै सक्यौ,न त मैले बाँच्न हामि दुईको जिबन कथा,न त सके कसैलेनि बुझ्न जति थिए ब्यथाहरु,तिमि हामी बिचमा हामी माझै बिलाई गयो,अस्ताएर क्षीतिजमा न तिमिले हात दिनै सक्यौ,न त मैले थाम्न एकै मुटु दुईटा भयो,न त सक्यौ यर्थातमा रम्न तिम्रो हाम्रो चाहा बिच पसेको त्यो गोलिकस्ले खेल्यो हाम्रो माया बिच सिन्दुरको होलीन त तिमि फूल्नै सक्यौ,न त मैले भुल्न
न त सक्यौ गुराँस बनी, रानीबनमा झुल्न
कस्ले टिप्यो थाहै नपाई,नओईलिने फूल
कति खेर बगाई लग्यो, पिरतिको पुल
न त मैले फेर्नै सके, माया गर्ने मन
न त तिमिले धुनै सक्यौ, अतितलाई झन
कस्को लोभी आँखा थियो, हाम्रो प्रेम माथि
भाग्य लेख्ने दैब तेरो पनि, रिस रैछ बाँकि
न त तिमिले हेर्नै सक्यौ, आँखा मलाई तरि
न त मैले बाँच्नै सके, बिगतलाई फेरीकस्तो खेल भाग्यको यो, जित भएन हार
दुरि आज लम्बीएको धेरै भयो, मेटिएन प्यार
Subscribe to:
Post Comments (Atom)
Recent Posts
0 comments:
Post a Comment