च्यातीएको मुटु जोड्ने, सियो हुदो हो त
जीन्दगीलाई दाँयी गर्ने, मीयो हुदो हो त
अफट्यारो छ सारा जीबन, हराउदा बाटो मैले
अन्धकारमा ज्योती दिने, दियो हुदो हो त
सीकीस्त छ मन मुटु, रोग संगै बाँचिरहे
मेरा पनी पीडाहरु, थियो हुदो हो त
कती हार्नु आफै संग, जीत हात पर्ला कैले
कहिले काहि भाग्य पनी, बलीयो हुदो हो त
जीन्दगीलाई दाँयी गर्ने, मीयो हुदो हो त
अफट्यारो छ सारा जीबन, हराउदा बाटो मैले
अन्धकारमा ज्योती दिने, दियो हुदो हो त
सीकीस्त छ मन मुटु, रोग संगै बाँचिरहे
मेरा पनी पीडाहरु, थियो हुदो हो त
कती हार्नु आफै संग, जीत हात पर्ला कैले
कहिले काहि भाग्य पनी, बलीयो हुदो हो त
0 comments:
Post a Comment