के गलत के सहि, जान्न सक्ने.......पो मान्छे
अनेकतालाई एकतामा, बान्न सक्ने पो मान्छे
सुगमता मा सुभाष , छर्ने फूल धेरै देखे
काँडामा फूलैफूल, छान्न सक्ने पो मान्छे
गलत बेला सहि जवाफ, भेट्न सके देखि
आफ्नै गल्ती पनी, मान्न सक्ने पो मान्छे
मधुरता मै बोली बिक्छ, बिश्बाश.......को
बिचार मै मह भरि, तान्न सक्ने पो मान्छे
माला गाँसी सुख दुख, भरि मै झुल्न सके
जीन्दगीको उमंगलाई, धान्न सक्ने पो मान्छे
अनेकतालाई एकतामा, बान्न सक्ने पो मान्छे
सुगमता मा सुभाष , छर्ने फूल धेरै देखे
काँडामा फूलैफूल, छान्न सक्ने पो मान्छे
गलत बेला सहि जवाफ, भेट्न सके देखि
आफ्नै गल्ती पनी, मान्न सक्ने पो मान्छे
मधुरता मै बोली बिक्छ, बिश्बाश.......को
बिचार मै मह भरि, तान्न सक्ने पो मान्छे
माला गाँसी सुख दुख, भरि मै झुल्न सके
जीन्दगीको उमंगलाई, धान्न सक्ने पो मान्छे
0 comments:
Post a Comment