बादलु ती केश काला, मलाई ....मन पऱ्यो
आँखाका ती मधुशाला, मलाई ....मन पऱ्यो
देखे जब तीमी लाई, लेक बेशि...... धाउदा
धान झै मुस्कानका बाला, मलाई मन पऱ्यो
सिंगारमा छैन उन्को, कृतिम भन्ने.....बस्तु
हिडाईमा नागबेली चाला, मलाई मन पऱ्यो
मुहारै छ उन्को लाजवाब, जुन के......हेरु म
मुस्ताङ्खका स्याउ झै गाला, मलाई मन पऱ्यो
गुन्यु चोली बटुकीमा, दुई चुल्ठी........रिबन
गलाभरि ईन्द्रेणीको माला, मलाई मन पऱ्यो
0 comments:
Post a Comment