Home » » 32.डुङ्गा त्यो क्षीतीजको, जान्छ कहाँ होला

32.डुङ्गा त्यो क्षीतीजको, जान्छ कहाँ होला


डुङ्गा त्यो क्षीतीजको, जान्छ कहाँ होला
हिडदैछु यो बाटोले, लान्छ कहाँ होला

सुनेको थे सबैको, पालो आउछ अरे
करोडौमा यो दुखीलाई, तान्छ कहाँ होला

तेरो मेरो गर्दा गर्दै, आधि उमेर गयो
काल आई टप्प टिपी, लान्छ कहाँ होला

आज सम्म सुचारुछ, ढलपल मै जीन्दगीयो
नीयतीको छाल आई, हान्छ कहाँ होला

कोशिश जारि नै , फुत्कीन यो सागर बाट
नसकेरै जीन्दगीले हरेस, खान्छ कहाँ होला
Share this article :

2 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • 55.को साथी को नजाती, पर्दा.........देखिन्छ09/07/2012 - 0 Comments
  • आर्यनले छोडेका फिल्ममा रमाउँदै जिवन09/07/2012 - 0 Comments
  • बुलबुलक सबै भागहरू सुन्नुहोस्02/06/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER