रुनु...मन फुकाई जानु, बीहान बनेपछि
मेरो त ठाँउ कहाँ, तीम्रो त्यो जीन्दगीमा
उस्कै हात नरम नरम, सीरान बनेपछि
दाग लाग्ला...तिमीलाई, मेरै नामले पनी
सम्झना नी नराख भो, बलीदान बनेपछि
दुनीयाँले छि छि गर्लान, भन्लान नानाथरि
हुत्तीहारा.....मेरो बेग्लै, पहिचान बनेपछि
खुसि छु म खुसि पक्कै, तीम्रो....प्रगतीमा
मेरो हार !तीम्रो महल, आलीशान बनेपछी
0 comments:
Post a Comment