
काले भन्दै कान्छीले यहि, नाउले ...बोलायो
खेत खोला पखेरिमा, कोईली चरि.... गाउदै
कहिले आउछ्स, भनी सोध्दै, गाँउले बोलायो
त बिना त नराम्रो रे, भन्छन दशैं ....तिहार
बर्षौ अगी बीछोडका आलो, घाउले बोलायो
बाँझो भयो खेत भन्छ, छैनन् ....हरियाली
जननी मातृभुमी आमाको, पाउले बोलायो
0 comments:
Post a Comment